A Professional Solution

Be with BRKS

Solve each and every business matters professionally

Tuesday, June 26, 2018

बहाल कर_ Fact

As published in KMC Finance Bill, 2074

काठमाडौं महानगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, सेड, जग्गा वा पोखरी वा अन्य सम्पत्ति पुरै वा आशिंक तबरले बहाल दिएकोमा बहाल अंकको १२ प्रतिशतका दरले बहाल कर संकलन गरीनेछ । संगठित संघसंस्था, कम्पनी, कार्यालय वा यस्तै प्रकृतिका अन्यले बहालमा बसे वापत बहाल रकम बुझाउंदा श्रोतमै अग्रिम बहाल कर कटिृ गरी दाखिला गर्नुपर्नेछ ।



बहाल कर निर्धारण प्रक्रिया
१) बहालमा दिएको मितिलाई आधार मानी दैनिक, मासिक, त्रैमासिक, अर्ध वार्षिक वा वार्षिक अवधिलाई आधार लिई बहाल कर बुझाउनु पर्नेछ ।

२) क्षेत्रगत आधारमा काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाले न्युनत्तम बहाल दर तोक्न सक्नेछ ।

३) काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाले निर्धारण गरेको कार्यविधि अनुसार करदाताले स्वंय घोषणा गरेको वा संम्झौतपत्रमा उल्लेख भएको आधारमा बहाल कर निर्धारण गरिनेछ ।

For more: Contact us!
Share:

FDI in Nepal_Required Documents

Grow with professionals

Budget Highlights, 2079/80

Connect with Us

Name

Email *

Message *